Tuesday, August 9, 2016

Lyrics of Timi Meri Dil Hira "तिमी मेरी दिल हिरा"- by Rabin Kandangwa


Title song:तिमी मेरी दिल हिरा
केटि: ओ...ओ... ओ...ला.. ला
केटा: तिमी मेरी दिल हिरा
तिमी मेरी दुनिया
हों ! तिमी मेरी दिल हिरा
तिमी मेरी दुनिया
दुनिया मै राम्री तिमी
दुनिया मै राम्री तिमी
सधै लाग्छौ नयाँ नयाँ
सधै लाग्छौ नयाँ नयाँ
तिमी मेरी दिल हिरा...

पोखिए झैँ झुल्के घाम
सित परेको दुबोमाथि

पोखिए झैँ झुल्के घाम
सित परेको दुबोमाथि

तिम्रो सिर राख्ने ठाऊ
बनोस भन्छु मेरो छाती

तिम्रो सिर राख्ने ठाऊ
बनोस भन्छु मेरो छाती

कुन भाग्यको ढोका खुल्यो
तिम्रो सिरमा चन्द्रमा
कुन भाग्यको ढोका खुल्यो
तिम्रो सिरमा चन्द्रमा

दुनिया मै राम्री तिमी
दुनिया मै राम्री तिमी
सधै लाग्छौ नयाँ नयाँ
सधै लाग्छौ नयाँ नयाँ
तिमी हाँसे हिमाल हाँस्छ
मुस्कुराउ छन् वनका फूल
तिमी हाँसे हिमाल हाँस्छ
मुस्कुराउ छन् वनका फूल
तिर्खा लाग्दा तिम्रो लागि
पहाडमा फुट्छ मुल
तिर्खा लाग्दा तिम्रो लागि
पहाडमा फुट्छ मुल

म आफैलाई थाहा छैन
कति खुशी लाग्छ म मा
म आफैलाई थाहा छैन
कति खुशी लाग्छ म मा
दुनिया मै राम्री तिमी
दुनिया मै राम्री तिमी
सधै लाग्छौ नयाँ नयाँ
सधै लाग्छौ नयाँ नयाँ

केटि: ओ...ओ.... ओ...ला... ला